You are viewing the translated version of प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताको प्रमाणपत्र.
Schedule 2
प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताको प्रमाणपत्र
(नियम ४ र नियम १४ को उपनियम (३) सँग सम्बन्धित)
प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताको प्रमाणपत्र
दर्ता प्रमाणपत्र नं. ः–
नेपाल सरकार
श्रम मन्त्रालय
श्रम विभाग
……………………….. श्रम कार्यालय
प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताको प्रमाणपत्र
…………………………………. प्रतिष्ठानको …………………………………
प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई ट्रेड युनियन ऐन, २०४९ को दफा ३ को उपदफा (३) बमोजिम दर्ता
गरी ट्रेड युनियन नियमावली, २०५० को नियम ४ र १४ बमोजिम यो दर्ताको प्रमाणपत्र दिइएको
छ ।
पञ्जिकाधिकारीको दस्तखत